

जन्मदिनको अवसरमा श्रीमतीको माया: विदेशमा रहेका श्रीमानलाई जीवन बिमा उपहार

कपिलवस्तु : श्रीमतीले आफ्नो श्रीमानको जन्मदिनको अवसरमा विदेशमा बसेर काम गरिरहनुभएको श्रीमानलाई प्रभु महालक्ष्मीको लाइफ इन्सुरेन्स अन्तर्गत २० लाख रुपैयाँको जीवन बिमा उपहार प्रदान गर्नुभएको प्रभु लाइफका ए।म्यानेजर खिम क्षेत्रीले बताउनु भयो । श्रीमतीले आफ्नो श्रीमानको सुरक्षा र भविष्यलाई ध्यानमा राख्दै यो उपहार प्रदान गर्नुभएको हो।
विदेशमा कठिन परिस्थितिमा काम गरिरहेका श्रीमानको स्वास्थ्य र सुरक्षामा कुनै समस्या नआओस् भनेर श्रीमतीले यस्तो निर्णय गर्नुभएको बताइन्छ। यो उपहारले उहाँहरुको पारिवारिक जीवनमा एक नयाँ अध्याय थप्ने विश्वास व्यक्त गरिएको छ।
कपिलवस्तुको वाणगंगा नगरपालिका २ बैरीया निवासी श्रीमती सुनिता पुनले साउदीमा कार्यरत आफ्नो श्रीमान मनि कुमार पुनलाइ उक्त उपहार प्रदान गर्नुभएको हो ।
सुरक्षित भविष्यको लागि गरेको यो सोचले श्रीमतीको श्रीमानप्रतिको माया र चिन्तालाई स्पष्ट पार्छ। यस्तो बिमाले श्रीमानको सुरक्षाको ग्यारेन्टी मात्र नभई, परिवारको भविष्य पनि सुरक्षित रहनेछ।
जन्मदिनमा हुने भजुल खर्चलाइ बचत गर्ने बानिको बिकास गरेर यस्ता किसिमका कार्य गरे यसबाट आफ्नो परिवारको पुर्ण रुपमा सुरक्षा हुने श्रीमती पुनले बताउनुभयो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया