

कपिलवस्तुको बाणगंगा नदी वरपर तटबन्ध निर्माण सुरु

कपिलवस्तु : उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको निर्देशनपछि कपिलवस्तुको महाराजगञ्ज नगरपालिका १० हरदौनास्थित बाणगंगा नदीको तटबन्ध निर्माण कार्य सुरु भएको छ ।
गत असार दोस्रो साता बाणगंगा नदीमा आएको बाढीले वस्तीमा क्षति पुगेपछि कपिलवस्तुका संघीय सांसद सुरेन्द्रराज आचार्यलगायतको टोली बस्ती जोगाउन उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय पुगेकाे थियाे ।
नदी वरपरको बस्तीमा क्षति पुगेपछि उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले उक्त नदी वरपर तत्काल तटबन्धनको काम अगाडि बढाउन निर्देशन दिएका थिए ।
हालसम्म १०० मिटर जमिनमा तटबन्ध निर्माण भइसकेको छ । उक्त बाढीले दुई घर विस्थापित हुनुका साथै २५ घर जोखिममा परेका थिए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया