

शुक्रबार बाणगंगा नगरपालिकाले दियो विदा

कपिलवस्तु | नागपञ्चमी पर्वको अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ। यो पर्वलाई शुक्रबार, ८ भदौमा देशभर मनाइने छ।
बाणगंगा नगरपालिकाको बिहीबारको नगर कार्यपालिकाको बैठकले नागपञ्चमीको अवसरमा विदा दिने निर्णय गरेको नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए।
बैठकमा आर्थिक वर्ष ०८१/८२ को नीति कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजना समेत पारित गरिएको छ। साथै, नगरको वार्षिक दर रेट पनि अनुमोदन गरिएको प्रवक्ता पौडेलले थपे।
यस निर्णयले नगरवासीलाई नागपञ्चमीको पर्वलाई अझ बढी धूमधामका साथ मनाउन अवसर प्रदान गर्नेछ।



खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया