

कपिलवस्तुमा नागरिकता लिने भन्दा राहदानी बनाउने धेरै

गुलाम अली : कपिलबस्तु जिल्लामा आर्थिक बर्ष २०८०/८१ मा दुईवटा ईलाका प्रशासन र जिल्ला प्रशासन गरी यस बर्ष नागरिकता लिने भन्दा राहदानी (पासपोर्ट ) लिने संख्या बढेको जिल्ला प्रशासन कार्यालयको तथ्याङले देखाएको छ । यस आर्थिक बर्ष २०८०/८१ मा कपिलबस्तु जिल्ला प्रशासन कार्यालयबाट २० हजार ४ सय ३५ जनाले राहदानी लिएको छन् भने नागरिकत लिने संख्या जम्मा बंशाजको नागरिकता १७ हजार १ सउ ३७ जना लिएको छन् भने बैबाहिक अंगिकृत नागरिकता १३ सय ३५ जना ,नागिकताको प्रतिलिपि १० हजार १ सय ६६ जना , नाबलक परिचिय पत्र ४१८ र गैर अवसिय नेपाली नागरिकता ३ वटा बितरण गरेको सहयाक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले जानकारी दिनु भएको छ ।
राष्ट्रिय परिचय पत्र दर्ता २२ हजार ७ सय ३३ गरेको राहदानी दर्ता २० हजार ४ सय ३५ दर्ता गरेको भने २५ हजार ४ सय ७६ राहदानी बितरण गरेको सहायक प्रमुख अधिकारी घिमिरे बताए कपिलबस्तु जिल्ला प्रशासन कार्यालय यस आर्थिक बर्ष बैबाहिक १० हजार २ सय ९ जनलाई बंसाजको नागरिकता र बैबाहिक अंगिकृत नागरिकता ९१० जनालाई बितरण गरे छ, भने ईलाका प्रशासन कार्यालय चन्द«ोटाले बंसाजको नागरिकता ४ हजार २ सय ६९ जनालाई नागिरकता बितरण गरेको भन् र बैबाहिक अंगिकृतको नागरिकता ४०२ जनालाई बितरण गरेको त्यस्तै ईलाका प्रशासन कार्यालय बाणगंगा यस बर्ष २५५९ जनाले बंशाजको नागरिकता भएको छन् २३ जनाले बंबाहिक अंगिकृत नागरिकताले लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया