

शुद्धोधन र मायादेवीका आगलागी पिडितलाई राहत सामग्री प्रदान

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन र मायादेवी गाउँपालिकामा आगलागी पिडित परिवारलाई राहत सामग्री प्रदान गरिएको छ। गत एक महिना यी दुवै पालिकाका विभिन्न गाउँहरुमा आगलागी हुदाँ लाखौको धनमाल क्षति भएको थियो ।
सो आगलागीबाट पिडित बनेका परिवारलाई खाद्यान सामग्री प्रदान गरिएको हो। लिडाे नेपालकी सहजीकरण र कतार च्यारीटीकाे सहयोगमा ती परिवारलाई खाद्यान्न सामग्री प्रदान गरिएको हो ।
दुवै पालिकाका अध्यक्षले लामो प्रयासपछि आगलागी पिडित परिवारलाई राहत आएको बताए। पालिका अध्यक्षसहितका अनप्रतिनिधिहरुको संयुक्त सहभागितामा राहत सामग्री पीडीत परिवारलाई हस्तान्तरण गरिएको हो।
प्रति परिवार जिरा मसिनो चामल २५ केजी, सुर्यमुखी तेल ५ लिटर, चना ३ केजी, चिनी २ केजी, नुन १ केजी र पीठाे ५ केजीका दरले राहत प्रदान गरिएको थियो।
सो अवसरमा पालिका अध्यक्षले पिडितहरुको साथमा पालिका रहेको र उनीहरुलाई थप राहत र सुविधाका उपलब्ध गराउन पालिका प्रतिबद्ध सेको बताएका थिए।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया