पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड

सरकारले पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।
यो राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल र कमला-कञ्चनपुर खण्ड चार लेनमा विस्तार गर्ने काम आगामी आर्थिक वर्ष २०८१/८२ मा सकिने अर्थमन्त्री वर्षमान पुनले बताए।
कमला-ढल्केबर, पथलैया-नारायणघाट, बुटवल-गोरूसिंगे र भालुवाङ-लमही सडक खण्ड स्तरोन्नती सुरू गरिने पनि उनले उल्लेख गरे।
सडक पूर्वाधारलाई सुरक्षित, दिगो र गुणस्तरीय बनाउने अर्थमन्त्री पुनले बताए।

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया