

मोतिपुर प्रगतिशिल युवा क्लद्धारा होली मिलान



कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्रब ७ स्थित मोतिपुर प्रगतिशिल युवा क्लवले होली मिलान तथा सांस्कृतिक कार्यक्रम गरेको छ ।
बाणगंगा ७ मोतिपुर स्थित क्लवले रङहरुको पर्व होलीको अवसरमा कार्यक्रम गरेको क्लवका अध्यक्ष शंकर प्रसाद न्यौपानेले जानकारी साझाकुरालाई दिनुभएको छ । कार्यक्रममा क्लवका अध्यक्ष न्यौपानेको अध्यक्षतासहित कार्यक्रममा फुलबारी सामुदायिक वनका अध्यक्ष जयलाल गिरीको प्रमुख आतिथ्यता रहेको थियो ।
स्तै कर्याक्रममा वडा नम्बर ७ का महिला वडा सदस्य साबित्रा थारुको विशिष्ठ आतिथ्यतासहित मोतिपुर खानेपानी तथा सरसफाई उपभोक्ता समुहका अध्यक्ष शेषकान्त बेल्वासे, टोलवाकास संस्थाका अध्यक्षहरु प्रदिप क्षेत्री, कृष्ण गैरे लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उपस्थित सबैले होली पर्वको अवसरमा शुभाकामना साटासाट गरेका छन् ।



खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया