

आगलागीबाट बर्दियामा एक वृद्धको मृत्यु




दाङ । बर्दियामा आगलागीबाट एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ। बारबर्दिया नगरपालिका– ३ भुरीगाउँका ८० वर्षीय चेतानन्द शर्माको उपचारका क्रममा शुत्रबार निधन भएको हो।
उनको बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा बिहान पौने दस बजेतिर मृत्यु भएको प्रहरीले बताए।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी पवक्ता डिएसपी तुल्सीराम अर्यालका अनुसार शुक्रबार बेलुका ७ बजेतिर आफ्नै घरमा आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर शर्माको शरीरका विभिन्न भाग जलेको थियो।
गम्भीर घाइते उनलाई जिल्ला अस्पताल गुलरियाको प्रारम्भिक उपचारपछि थप उपचारका लागि भेरी अस्पतालमा लगिएको थियो ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया