
बिक्रम जंग शाहको नयाँ गीत ‘हेर्छाै तन्की तन्की’ बजारमा

काठमाण्डौ । नायक तथा लोकप्रिय गायक बिक्रम जंग शाहको नयाँ गीत हेर्छो तन्की तन्की म्युजिक भिडियो बजारमा आएको छ ।
गीतमा गायक बिक्रम जंग शाह र प्रतिमा अर्यालको स्वर रहेको छ । माया प्रितिमा आधारित सो गीतमा अमृत भारतीको शब्द र संगीत स्वयं गायक शाहको रहेको छ ।
मौसम हिमालीको निर्देशन रहेको गीतमा नेपाली सिने जगतकी चर्चित नायिका शिल्पा पोख्रेल र नायक बिक्रम जंग शाहको जिवन्त अभिनय रहेको छ ।
राम कुमार नेपालीको सम्पादन रहेको गीत शंकरा डिजिटलमा रेकर्ड गरिएको थियो । म्युजिक भिडियो उद्धार म्युजिक नेपालको युट्युभ मार्फत बजारमा ल्याईको छ ।
यस अघि पनी माइला, गल्फ्रेन्ट छोडे मैले, टिलपिल टिलपिल तारा, ज्यानलाई भो खतारा लगायतका गीत मार्फत चर्चा कमाएका गायक शाहले यो गीत र भिडयो हेरेर सुनेर प्रतिकृया दिनुहुन दर्शक श्रोतालाई आग्रह गरेका छन् ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया