
आज अर्घाखाँची आउँदै प्रधानमन्त्री प्रचण्ड

कपिलवस्तु । नेपाल पत्रकार महासंघले आयोजना गरेको अर्घाखाँची पर्यटन प्रवद्र्धन कार्यक्रमको उदघाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड ” आज माघ १ गते अर्घाखाँची आउने हुनुभएको छ ।
सन्धिखर्कको टुडिखेलमा उदघाटन हुने यो कार्यक्रमले एतिबेला जिल्लामा निकै चहल-पहल र उत्साहित देखिएको छ । जिल्लाका पत्रकार हरु केही दिन अघि देखि नै ६१ वटा वडामा / गाउँ-गाउँमा पुगिसकेका छन् । पर्यटन प्रवद्र्धनले जिल्लामा र ओझेलमा परेका एतिहासिक/धार्मिक तथा पर्यटकीय स्थल हरुको अवलोकन गर्न पत्रकार हरु तल्लिन रहेका छन् । पत्रकार महासंघले आयोजना गरेको यो कार्यक्रमको तयारी लगभग पुरा भइसकेको महासंघका अध्यक्ष लगायत महासंघ का प्रतिनिधि हरुले बिभिन्न सन्चार माध्यम लाइ जानकारी दिएका छन ।
” आर्थिक बिकास पर्यटन प्रवद्र्धन स्थानीय रोजगारका लागी ” भन्ने मुल नाराका साथ यो कार्यक्रम सपन्न हुन लागेको हो । यो कार्यक्रमले पर्यटन बिकास सङगै जिल्लाको आर्थिक उन्नतीमा पनी टेवा पुर्याउने र देश बिदेशमा पनी जिल्लाको नाम चिनाउने आकलन गरिएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया