

नेपाल सुपर लिगको उपाधि ललितपुरलाई


काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणकाे उपाधि ललितपुर सिटी एफसीले जितेको छ।
दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुर सिटी एफसीले उपाधि चुमेको हो।
खेलको ३७ औं मिनेटमा आफिज ओलावाले पहिलो गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए। खेलको ४५ प्लस ११ मिनेटमा ललितपुरका लागी इमोह इजेकेलले बराबरी गोल फर्काए।
खेलको पहिलो हाफसम्म दुवै एक-एक गोलको बराबरीमा खेलिरहेका थिए। खेलको दोस्रो हाफको ५० औं मिनेटमा ललितपुरका लागि दिनेश हेम्जनले गोल गर्दै २-१ को अग्रता दिलाए।
त्यस्तै खेलको ५८ औं मिनेटमा ललितपुरका लागि मोहले दोस्रो गोल गरेपछि ललितपुरले ३-१ को अग्रता बनायाे। खेलकाे अन्तिम समयमा धनगढीका लागि हिजाजीले गोल गर्दै ३-२ सम्म पुर्याए।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया