

बाणगंगा-७ मा सडक दुर्घटना



कपिलवस्तुको बाणगंगा ७ कोईली बनगाईमा सडक दुर्घटनामा एक जना महिला घाईते भएकी छिन्।
पश्चिमबाट बुटवलतर्फ जादै गरेको बा २० च ७०५९ नं को स्कारपियोको ठक्करबाट लु ५१ प ५९४४ नं को स्कुटरमा सवार शिवराज १ घर भएकी कृष्ण कुमारी राना घाईते भएकी हुन् ।
पुर्वबाट पश्चिम जाँदै गरेको स्कुटरले एक्कासी बाटो काट्ने क्रममा स्कारपियोले ठक्कर दिएको र स्थानीयले घाईते लाई सोही स्कारपियोमा उपचारका लागि पठाएको बताएका छन् । घटना सम्बन्धि थप विवरण आउन बाकिँ रहेको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया