
१२औँ कपिलवस्तु डान्स आइडलका लागि पहिलो अडिसन सकियो

कपिलवस्तु । यही मंसिर २१ देखि आयोजना तयारी गरिएको १४ औं कपिलवस्तु महोत्सव अन्तर्गत आयोजना हुने १२ औँ कपिलवस्तु डान्स आइडलका लागि पहिलो चरणको अडिसन सकिएको छ ।
मंगलबार बिहान १० बजेदेखि गर्ने भनिएको अडिसन केहि ढिला गरि सुरु भएको थियो । पहिलो चरणको अडिसन बाट ४ जना प्रतिसपर्धी छनोट भएको डान्स आइडल संयोजक खड्क बहादुर क्षेत्रीले बताउनु भयो ।
अडिसन लिन बाँकि रहेका प्रतिसपर्धीहरुको आगामि मंसिर ८ गते बिहान ११ बजेदेखि अडिसन हुने संयोजक क्षेत्रीले बताउनु भएको छ । भर्खर चाडपर्व सकिएर विद्यालय खोलिएको हुनाले तयारी नपुगेको भन्दै दोस्रो अडिसन ८ गते सारिएको उहाँले बताउनु भयो ।
उद्योग, व्यापार, पर्यटन, कृषि, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप आगामी मंसिर २१ गतेदेखि पुष १ गतेसम्म चारनम्बरको जितपुर स्थित बुद्ध रंगशालामा हुन लागेको महोत्सवको बिशेष प्रस्तुतिको रुपमा रहेको डान्स आइडलले कला संस्कृतिको विकास गर्ने लक्ष राखिएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया