

आज धनतेरस, यी सामान खरिद गर्दा हुन्छ धनको बर्षा


काठमाडौं : दिपावली भन्दा पहिला आउने धनतेरसलाई धेरै नै शुभ मानिन्छ । धनतेरसदेखी नै ५ दिनसम्म चल्ने दिपावली पर्वको उत्सव शुरु हुन्छ । धनतेरसमा बजारबाट शुभ सामानहरुको खरीदलाई धेरै नै महत्वको रुपमा हेरीन्छ । यो दिन जुन सामान घरमा ल्याइन्छ त्यसले घरमा सुख र समृद्धि ल्याउछ ।
धनतेरसमा किन्नुहोस यी सामान
– सुन–चादीको सिक्का जसमा माता लक्ष्मीको प्रतिमा बनेको होस यो धेरै नै शुभ हुन्छ ।
– सुन–चाँदीले बनेको गहना धनतेरसको दिन घरमा ल्याउदा बर्ष भरीनै माता लक्ष्मीको कृपा मिल्छ ।
– ब्यवसाय हुनेहरुले धनतेरसको दिन ब्यवसायसँग सम्बन्धित कुनै न कुनै सामान अवश्य खरीद गनुृ आवश्यक छ ।
– धनतेरसको दिन इलेक्ट्रोनिक सामान खरिद गर्दा शुभ हुन्छ ।
– लक्ष्मीको कृपा पाउनको लागी धनतेरसमा ११ घुम्ने चक्रलाई अवश्य किन्नुहोस् ।
– धनतेरसमा पीतलको सानो–ठुलो भाडा अवश्य खरिद गनु पर्छ ।
– धनतेरसको दिन कुचो किन्नु शुभ मानिन्छ किनभने कुचोमा माता लक्ष्मीको वाँस हुन्छ ।
– स्वस्तिक र ऊं को आकृतिबाट बनेको सामान अवश्यक खरिद गर्नुहोस् ।
– धनतेरसमा धनिया किन्नु धेरै नै शुभ मानिन्छ । दिपावलीको दिन पुजामा माता लक्ष्मीलाई धनियाको विउँ अर्पित गर्दे उसलाई आफनो भण्डारकोठामा राख्दा धन लाभ मिल्छ ।
धनतेरसको दिन भुलेर पनि घरमा नल्याउनुहोस यी सामान
– धनतेरसको दिन भुलेर पनि सिसाको सामान खरिद नगर्नुहोस । सिसाको सम्बन्ध सिधा राहुसँग हुन्छ जसलाई निम्न ग्रह मानिन्छ ।
– धनतेरसको दिन भान्छाकोठामा प्रयोग हुने बस्तु जस्तै चक्कु,धारिलो चिज, फलामबाट बनेका सामान किन्नु शुभ मानिदैन ।
– धनतेरसमा एल्मुनियमको सामान पनि खरिद गनु निषेध छ । यसको सम्बन्ध पनि राहुसँग हुन्छ यसकाकारण यसलाई शुभ मानिदैन ।
– धनतेरसको दिन कालो रंगको सर–सामान घरमा ल्याउनबाट बचाउनु पर्छ । धनतेरसलाई धेरै नै शुभ दिन मानिन्छ जबकि कालो रंग सधै दुर्भाग्यको प्रतिकको रुपमा मानिन्छ ।
– धनतेरसको दिन तेल वा तेलको उत्पादन जस्तै घ्यू, रिफाइंड आदि घरमा ल्याउन मनाहि गरिन्छ । धनतेरसमा दियो बाल्नको लागी तेल र घ्यूको आवश्यक पर्दछ यसकारण यी चिजहरु पहिलादेखी नै किनेर ल्याउनु आवश्यक हुन्छ ।
– धनतेरसको दिन मानिसहरु प्राय सुनबाट नै बनेको सामानहरु किन्छन तर यो दिन यो कुराको ध्यानमा राख्नु धेरै नै आवश्यक हुन्छ कि त्यो दिन नक्कली गर–गहना ल्याउन हुदैन ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया