

दशैंमा क्लवले बनायाे माेतिपुर टाेल बत्तीले झिलिमिली


कपिलवस्तु । वाणगंगा नगरपालिकाको वडा नम्बर ७ मोतिपुर झिलीमिली भएको छ । दशैँ भित्रिएसंगै स्थानीय प्रगतिशिल युवा क्लवले मोतिपुरलाई झिलीमिली बनाएको हो ।
बिभिन्न सामाजिक र मानवीय काम गर्दै छुट्टै पहिचान बनाएको क्लवले यसपटक टोललाई झिलीमिली बनाएपछि स्थानीय पनि खुसी भएका क्लवका अध्यक्ष शंकरप्रसाद न्याैपानेले जानकारी दिए ।
झिलीमिलीसंगै सेल्फी जोन पनि बनाएपछि अहिले फोटो, भिडिओ र टिकटक बनाउनेको भीँड लागेको क्लबका सचिव
असिम भट्टराईले जानकारी दिए ।
क्लवमा लागेका ब्यक्तिहरुको ब्यक्तिगत प्रयास र केहि सहयोग जुटाएर झिलीमिली बनाइको क्लवका अध्यक्ष शंकर नयौपानेले बताए । उनका अनुसार दुर्गामन्दिरदेखि बाटोसम्म करिब अढाइसय मिटरमा बिभिन्न रंगिन लाइट र ध्वजा पताकाले झिलीमिली पारिएको छ ।
वडाका वडा अध्यक्ष विष्णु गिरीले सामाजिक कार्यमा स्थानीय क्लवको प्रयास निकै राम्रो रहको भन्दै धन्यबाद दिए ।


खबर सबै
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन






प्रतिक्रिया