

नेविसङ्घले लगायो नगरपालिकामा ताला



प्यूठान । नेपाल विद्यार्थी सङ्घले प्यूठान नगरपालिकाको कार्यालयमा ताला लगाएको छ । नेविसंघ जिल्ला कार्य समिति प्युठानले प्युठान नगरपालिकाको शिक्षा शाखामा बुधबार तालाबन्दी गरेको हो ।
नगरपालिकाको शिक्षा शाखामा विद्यालयबाट शिक्षक काजमा झिकाइ कर्मचारीसरह जिम्मेवारी दिई कामकाजमा खटाएकाले त्यसको बिरोध गर्दै नेविसंघले तालाबन्दी गरेको जनाएको छ ।
विद्यालयमा फिर्ता पठाउनुपर्ने भनी नेविसङ्घले असोज ७ गते नगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रको बेवास्ता गरेकाले नेविसङ्घले नगरपालिकाको शिक्षा शाखामा ताला लगाएको जनाएको छ ।
नेविसङ्घ प्युठानका अध्यक्ष कल्याणविक्रम केसीले माग पूरा नभएसम्म प्युठान नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखामा अनिश्चितकालीन तालाबन्दी गरिएको बताउनुभयो ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया