

‘द भ्वाइस अफ नेपाल ५’ को प्रसारण आजबाट सुरू



गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ५ को प्रसारण आजबाट सुरू हुने भएको छ।
बुधबार काठमाडौंमा शोको प्रिमियर राखिएको थियो। उक्त प्रिमियरमा शोको पहिलो एपिसोड प्रदर्शन गरिएको थियो। शोमा १२० जनाले ब्लाइन्ड अडिसनमा प्रतिस्पर्धा गर्दैछन्।
यस सिजनमा कोच परिवर्तन गरिएको छ। अघिल्ला ३ वटा सिजनमा कोच रहेका राजु लामा र चौथो सिजनमा कोच रहेकी प्रविशा अधिकारीको ठाउँमा उदय सोताङ र मिलन नेवार देखिने भएका छन्।
अघिल्लो सिजनमा कोच रहेका प्रमोद खरेल र राजेश पायल राई यो वर्ष पनि यथावत् नै रहनेछन्।
‘द भ्वाइस अफ नेपाल’ सिजन ५ हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार ८ बजेदेखि प्रसारण हुनेछ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया