

एमाले बागमती अधिवेशन : चार जिल्लामा सर्वसम्मत भएको दाबी

नेकपा एमालेको जारी बागमती प्रदेश अधिवेशन अन्तर्गत चार जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको एमालेले जनाएको छ ।
प्रदेशका पाँच पदाधिकारीसहित बाँकी पदमा मतदानको तयारी छ ।
गत असोज ८ गते सुरु भएको एमाले अधिवेशनअन्तर्गत पटक पटक निर्वाचन कार्य तालिका संशोधन गरेर शुक्रवारलाई मतदानको समय निर्धारण भएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया