

पहिरोमा पुरिएर एक श्रमिकको मृत्यु



गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३, भाडगाउँमा निर्माणाधीन घरमाथिबाट खसेको पहिरोमा पुरिएर एक श्रमिकको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर प्युठानको गौमुखी गाउँपालिका–३, घर भई तम्घास भाडगाउँमा घर निर्माणको काम गरिरहेका १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको हो ।
पहिरोमा पुरिएर दुई जना घाइते भएका छन् । पहिरोका कारण घरधनी शेरबहादुर बेल्बासे र प्युठान गौमुखीका २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


खबर सबै
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा






प्रतिक्रिया