एसिया कप खेलेर फर्किएकाे नेपाली टाेलीलाई विमानस्थलमा भव्य स्वागत

काठमाण्डाै
एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । पाकिस्तान र श्रीलङ्कामा एसिया कप खेलेर फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत भएको छ ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारी तथा क्रिकेट समर्थकले स्वागत गरेका हुन् । नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्यान्ड टोलीसमेत विमानस्थलमा पुगेको थियो ।
नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेलेकोमा दुवैसँग हारेको थियो । तर हारका बाबजुद पनि उत्कृष्ट खेलको भन्दै चौतर्फी प्रशंसा भइरहेको छ ।

खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु

सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै

प्रतिक्रिया