
बाणगंगाकी आयुश्मा बनिन् त्रिभुवन विश्वविद्यालय प्रथम

कपिलवस्तु । कपिलवस्तुकी आयुश्मा रेश्मी (मगर) त्रिभुवन विश्वविद्यालय प्रथम भएकी छन् । वाणगंगा २ स्थित जनता माध्यमिक विद्यालयबाट वि स. २०७२ सालमा एसएलसी दिएकी रेश्मी भर्खरै सार्वजनिक भएको बिबिएस दोश्रो वर्षको बार्षिक परीक्षमा विशवविद्यालय प्रथम हुन सफल भएकी हुन् ।
उनले ८४ दशमलव ४० प्रतिशत अंक ल्याएकी छन् जुन विश्वविद्यालयमै उच्च हो । यो खुसीमा जनता माविले पूर्व विद्यार्थी भएको नाताले उनलाई बधाई र शुभकामना दिएको छ ।
जनता माविका प्राचार्य रमेश पन्थीले समग्र कपिलवस्तु र स्कुलको नाम उँचो बनाएको भन्दै रेश्मीलाई बधाई र शुभकामना दिएका छन ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह








प्रतिक्रिया