

कपिलवस्तु : एक बर्षमा सडक दुर्घटनाबाट ५५ जनाले ज्यान गुमाए





गुलाम अली
कपिलबस्तु जिल्लामा चालु आर्थिक बर्ष २०७९/८० मा बिभिन्न सवारी साधानको दुर्घटनाबाट ५५ जनाले ज्यान गुमाएको छन् । सबै भन्दा बढी मोटरसाईकलबाट २८ , जिपकारबाट ४ , ठुला सवारी साधान १, पैदलयात्री २२ जनाले दुर्घटनाबाट आफनो ज्यान गुमाएको कपिलबस्तु जिल्ला ट्राफिक प्रहरी निरिक्षक योगेन्द्र तिमिल्सिनाले बताउनु भएको छ ।
दुर्घटनमा सबैभन्दा बढी पुरुष ४४ जना मृत्यु भएको छ भने , महिला ६, बालक ३ र बालिका २ जनाको मुत्यु भएको ट«ाफिक प्रहरी कार्यालयको तथ्याङ्खंले देखाएको छ ।
एक बर्षको अवाधिमा ३० हजार सवारी र ढुवानीका साधनहरु कारवाहीमा परेको ट्राफिक निरिक्षिक तिमिल्सिनाले जानकारी दिएका छन् । यात्रु र चालकको सुरक्षाको लागि नियम उल्लघंन गर्ने ढुवानी तथा सवारी साधानलाई गरिएको कारवाहीमा यो बर्ष दुर्घटनामा निकै कमि भएको कपिलबस्तु ट्राफिक कार्यालयले जनाएको छ ।
जिल्लमा सडकको काम बिस्तार भएसँगै सावरी साधान र ढुवानीका साधन धेरै चल्न थालेको छन् । चल्ने दुबै साधनमा चालकहरुको लापरवाहीले गर्दा मानिसहरुको ज्यान जाने सम्भावना हुन सक्ने हुँदा ट्राफिक नियम कडाई गरेर दुर्घटनमा कमी आएको छ । त्यस्तै मापासे गरेको सवारी साधन चलाउनेको संख्या पनि पछिल्लो समय भन्दा निकै कम भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया