

शितगंगा १३ सिमलपानीमा जंगली च्याउ खाएका ५ जना बिरामी


कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ मा विषालु च्याउ खाँदा ५ जना बिरामी भएका छन् । बिरामी भएका ५ जनाको नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ ।
बिरामी हुनेमा शितगंगा नगरापलिका वडा नम्बर १३ सिमलपानीको पारे निवासी ९० वर्षीय जानकी भाट क्षेत्री, १४ वर्षीय बाल कृष्ण वि.सी., १० वर्षीय विपिन वि.सी., देउराली निवासी ३८ वर्षीय सार्दा वि.सी. र १० वर्षीय तनुजा वि.सी. रहेका छन ।
आइतबार बिहान जगँलबाट ल्याएको च्याउ खाएर काममा हिडेका उनीहरु टाउको दुख्ने, बान्ता हुने, पखला लाग्ने जस्ता समस्या भएपछि उनीहरुलाई अस्ताल लगिएको थियो । अहिले उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ । वडा अध्यक्ष दुर्गा बिसीका अनुसार एउटै टोलका पाँच जना च्याउ खाँदा बिरामी भएका हुन ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया