बकर ईदमा सरकारले दियो असार १४ गते सार्वजनिक बिदा

काठमाडौँ । सरकारले बकर ईदमा सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले आज सूचना जारी गरी असार १४ गते बिहीबारको दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो।

ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको महान पर्व हो।

प्रतिक्रिया

खबर सबै