

कपिलवस्तुका अधिकारीले पाए मलेसियामा ‘पत्रकारिता सम्मान’ पुरस्कार





कपिलवस्तु। कपिलवस्तुका पत्रकार थानेश्वर अधिकारीलाई मलेसियामा ‘पत्रकारिता सम्मान’ प्रदान गरिएको छ ।
प्रियसी म्युजिक प्रालीले आयोजना गरेको ‘दोश्रो सिल्भर इन्टरनेश्नल म्युजिक अवार्ड २०२३’ को अवसरमा अधिकारीलाई पत्रकारिता सम्मान दिइएको हो ।
नेपालको पत्रकारिताको माध्यमबाट चलचित्र, गीतसंगित, कला र मनोरञ्जनको क्षेत्रमा दिएको योगदानको कदर गर्दै सम्मान दिइएको कार्यक्रमका निर्देशक राजेन्द्र पुरीले बताए । मलेसियास्थित नेपाली राजदूत डिल्लीराज पौडेल लगायतले अधिकारीलाई सम्मान प्रदान गरेका थिए ।
अधिकारी कपिलवस्तुको वाणगंगास्थित रेडियो मायादेवीका कार्यकारी निर्देशक छन् भने लुम्बिनी दर्पण साप्ताहिक लगायतका संचारमाध्यममा आवद्ध छन् ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प












प्रतिक्रिया