शुक्रबारका लागि प्रदेशसभाको अधिवेशन आह्वान

बुटवल । लुम्बिनी प्रदेशसभाको अधिवेशन आउँदो शुक्रबारदेखि हुने भएको छ । प्रदेश सरकारको सिफारिसमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएकी हुन् ।लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन वैशाख २९ मा अन्त्य भएको थियो ।

खबर सबै
-
थारू बस्तीमा अट्वारीको रौनक
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण

प्रतिक्रिया