

एमाले अध्यक्ष ओली कपिलवस्तु आउँदै

कपिलवस्तु । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री के.पि.शर्मा ओली कपिलवस्तु आउनुहुने भएको छ ।
पूर्व प्रधानमन्त्री ओली यही चैत्र ११ गते शनिवार जिल्ला स्तरीय भेला तथा प्रशिक्षणमूलक कार्यक्रमलाई सम्बोधन गर्न आउने कार्यक्रम तय भएको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो ।
सिद्धार्थ क्याम्पसको सभाहलमा शनिवार हुने प्रशिक्षणमूलक कार्यक्रममा जिल्ला स्तरका नेता तथा कार्यकर्ताको सहभागिता रहने एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।
एमालेले अहिले पालिका स्तरमा मिसन ग्रासरुट अभियान चालाइरहेको छ । उक्त अभियान सक्रिय भइरहेका बेला पार्टी अध्यक्ष ओली शनिबार कपिलवस्तु आउने कार्यक्रम रहेको नेकपमा एमालेले जनाएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया