

एक वर्षपछि स्टेजमा फर्किए अभिनेता पल शाह



काठमाडौं । एक वर्षपछि अभिनेता पल शाह स्टेज कार्यक्रममार्फत आफ्नो करियरमा ब्याक भएका छन् ।
बुधबार रुकुममा जारी एक महोत्सवमा अभिनेता शाहले आफ्नो प्रस्तुति दिएका हुन् । उनी हेलिकप्टरमार्फत बहिनी रोशनीसहित रुकुम पुगेका हुन् । आयोजकले पलका लागि हेलिकप्टरको व्यवस्था गरेको थियो ।
पलले महोत्सवमा प्रस्तुति दिने र लगत्तै काठमाडौं फिर्ता हुने बताइएको छ । एक वर्ष जेल जीवन बिताएर उनी केही दिनअघि मात्रै घर फर्किएका थिए ।
जेलबाट फर्किएर आएपछिको यो उनको पहिलो कार्यक्रम हो । अब उनी आफ्नै दैनिकीमा फर्किन थालेका छन् । त्यो संगै पलले म्युजिक भिडियोको यात्रालाई पनि अघि बढाउँदैछन् । यसका लागि उनले विभिन्न भिडियो निर्देशकहरुसंग छलफल थालेको बताइन्छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया