स्ववियु चुनाव : बाणगंगा बहुमुखी क्याम्पसमा तालाबन्दी

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा नेविसंघले तालाबन्दी गरेको छ ।
आफ्ना समानुपातिक तर्फकी उम्मेदवारलाई अनेरास्ववियुका उम्मेदवारसहितका कार्यकर्ताले घरमै गएर डर त्रास देखाएको र सामाजिक सञ्जालमा राखेर चरित्र हत्या गर्न खोजेको भन्दै नेविसंघ क्याम्पस इकाईले स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेको छ ।
साथै नेविसंघ इकाईले निर्वाचन समितिले समेत अनेरास्ववियुलाई समर्थन गरेको आरोप समेत लगाएको छ ।

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया