

शितगंगामा एमालेको मिसन ग्रासरूट अभियान

अर्घाखाची । नेकपा एमालेको देशभरका पालिकामा जारी मिसन ग्रासरुट अभियान अर्घाखाँचीको सितगंगा नगरपालिकामा पनि सम्पन्न भएको छ । नेकपमा एमाले शितगगा नगर कमिटीद्वारा मिसन ग्रासरूट अभियान अन्तर्गत ठाडामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको जनाएको हो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय पोलिटव्युरो सदस्य विमला घिमिरे, केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला सहइन्चार्ज चेतनारायण आर्चाय, नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्वर भुसास, प्रदेश सदस्य प्रकाश ज्ञवाली ,मोतिराज गौतम लगायतले प्रशिक्षण दिनुभएको थियो ।
नगर अध्यक्ष वसन्त श्रेष्ठको अध्यक्षता, सचिव ऋषि घिमिरेको सञ्चालन र उपाध्यक्ष सञ्जय रानाको स्वागत मन्तव्य कार्यक्रम सम्पन्न भएको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया