

प्रेम दिवसलाई समय


प्रेम दिवसको अवसर पारेर प्राञ्जल पोखरेलको स्वरमा समय बोलको गीत सार्वजनिक भएको छ।
प्राञ्जलकै शब्द, संगीत, निर्देशन र कमल रानाको एरेञ्जमेन्ट रहेको गीत भिडियोसहित सार्वजनिक गरिएको हो। प्राञ्जललाई गायनमा बेनिशा पौडेलले साथ दिएकी छन्।
योगेश शाक्यको छायांकन, सम्पादन र कलर रहेको गीतको भिडियोमा अनु आचार्य, अनिल पौडेल, आशिष कुमार केसी र प्राञ्जलले अभिनय गरेका छन्। प्रेम दिवसमा आप्mनो प्रेमीलाई प्रपोज गर्न तयार भएको युवतीले अर्कै युवालाई प्रपोज पछिको घटनाक्रम भिडियोको कथामा नएको छ।
बुटवल, भैरहवा र लुम्बिनीका रमणीय क्षेत्रमा छायांकन गरिएको गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो। प्राञ्जलको यसअघि सार्वजनिक गीत दिलमा सर्किट बनेर मन पराइएको थियो।
आप्mना अघिल्ला गीतजस्तै यो गीतले पनि दर्शक स्रोताको साथ पाउने आशा प्राञ्जलको छ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया