

कपिलवस्तुको खारखानिमा गाडिको ठक्करबाट एक महिलाको मृत्यु


कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा गाडिको ठक्कर बाट एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ७ खारखानिमा पुजाको प्रसाद ग्रहण गर्न गएकि एक महिलाको मृत्यु भएको हो ।
उनि बाणगंगा ८ त्रिलोकमार्गबाट निम्तो मान्न खारखानि पुगेको बताइएको छ । अन्दाजी ६५ बर्षिय कमला गैरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनलाई दुर्घटना पश्चात उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पताल लगिएको थियो । अन्ततः सामुदायिक अस्पतालले रिफर गरेर तौलिहवा पठाएको थियो । जिल्ला अस्पताल तौलिहवाले उनलाई मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।
ठक्कर दिने सवारी फरार रहेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया