

१३ औँ कपिलवस्तु महोत्सवको दोस्रो दिन : चर्चित गायक शर्मा आउने





कपिलवस्तु
सक्षम व्यवसायी समृन्त राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र’ भन्ने मुल नाराका साथ आज देखि सुरु भएको १३ औँ कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७९ को पहिलो दिन दर्शकहरुको उत्साहजनक उपस्थिती रहेको आयोजकले जनाएको छ ।
महोत्सवको दोस्रो दिन अर्थात् माघ १८ गते चर्चित लोक दोहोरी गायक पशुपति शर्मा र वर्षा थापाको आगमन हुने महोत्सवका निर्देशक छवि रेश्मी मगरले बताउनुभयो ।
जिल्लाबासीको साझा पर्व महोत्सव भएकाले बुद्ध रंगशालामा आई अवलोकन गर्न पनि आयोजकले सबैलाई अनुरोध गरेको छ ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया