

कपिलधाममा सञ्चालन माघी महोत्सवमा सिलिन्डर विस्फोट, १ जनाको मृत्यु




हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न. ९ कपिलधाममा आज बाट सुरु भएको चौथो माघी महोत्सवमा सिलिन्डर पड्कीदा १ जनाको ज्यान गएको छ ।
बाणगंगामा सुरु भएको चौथो माघी महोत्सवमा बेलुन भर्ने क्रममा प्लास्टिक बेलुन राखिएको सिलिन्डर विस्फोट हुदाँ बाणगंगा ८ सिसेनी निवासी (काले) भनेर चिनिने ६५ बर्षिय महम्मद नसिर पाखियाको घटनास्थलमै मृत्यु भएको हो भने उनका छोरा सहिद पाखिया घाईते भएको प्रहरीले बताएको छ । मृतक बुवा र घाईते छोरा रहेको बताईएको छ ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया