पोखरा विमान दुर्घटना अपटेड : यतीको एटीआर ७२ विमाल, यात्रुको संख्या ६८

 काठमाडौं

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ । विमान बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट पोखराका लागि उडेको थियो । जहाज पोखरा विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको हो ।

जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको , निभाउने प्रयास भइरहेको र विमानमा आगो लागेकाले ठूलो मानवीय क्षतिको शङ्का गरिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले जानकारी गराए ।

प्रतिक्रिया

खबर सबै