

चिसो बढ्यो, कपिलवस्तुसहित तराईमा चिसो हावा र शितलहर सुरु



कपिलवस्तु । कपिलवस्तुसहित देशभर चिसो बढेको छ । मंगलबार देखि ह्वात्तै बढेको चिसोका कारण कपिलवस्तु सहित तराईका जिल्लामा सितलहर नै सुरु भएको छ भने बिहान र रातिको समयमा बाक्लो हुस्सु लाग्ने गरेको छ ।
यस्तै दिउसोको समयमा चिसो हावासँगै सितलहरका कारण विशेषगरी बालवालिका र बृद्धबृद्धाहरु बढि प्रभावित भएका छन् । चिसो बढेसँगै बजारमा नागरिकहरुको चहलपहल समेत घट्न थालेको छ ।
यस्तै अस्पतालमा रुघा खोकिका बिरामीको संख्या समेत बढेको छ ।
देशभर चिसो बढिरहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया