

उपचारार्थ सहयोग रकम हस्तान्तरण





माधव भाट क्षेत्री, कपिलवस्तु : रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनले बाणगङ्गा नगरपालिका वार्ड नम्बर ३ सिउटी निवासी ५० बर्षिय महिला बिस्नु पान्डेलाइ पाठेघरको क्यान्सर उपचार को लागि नगद एक्काईस हजार एक सय एघार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ ।
अन्तरास्ट्रिय सामाजिक सस्था, स्वार्थ भन्दा माथी सेवा भन्ने मूल्य र मान्यतालाइ आत्मसाथ गर्दै सामाजिक एवम् मानविय कार्य गर्दै आइरहेको रोटरी इन्टरनेस्नलको अभिन्न अङ्गको रुपमा रहेको रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनले यस क्षेत्रमा विभिन्न सामाजिक एवं मानवीय कार्य गर्दै आइरहेको छ । ५० बर्षिय महिलाको उपचारमा केही राहत होस भन्ने हेतुले क्लवमा कृयासिल रोटरीयनहरु बाट उक्त्त रकम संकलन गरियको हो ।
हस्तान्तरण कार्यक्रममा क्लवका अध्यक्ष रो।मोहन बेल्बासे, निबर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक रो। माधब भाट , सस्थापक अध्यक्ष रो।लक्ष्मण अधिकारी सचिव रो। कान्ता गहतराज,सर्जन एट आम्स रो।हेमन्त थापा ,सल्लाहकार रो। कृष्ण प्रसाद भट्टराई ,रो। सीता भाट क्षेत्री लगायतको उपस्थिति रहेको थियो।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया