

अझै पनि देउवाकै हातमा प्रधानमन्त्रीको आधिकारिक ट्वीटर





काठमाडौं नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डल वर्तमान प्रधानमन्त्रीको सचिवालयसँग हुनुपर्ने व्यवस्था छ ।
तर, नयाँ प्रधानमन्त्री नियुक्ति भएर कार्यभार सम्हालिसक्दा पनि आधिकारिक ट्वीटर ह्याण्डल पनि पुरानै प्रधानमन्त्रीको हातमा रहेको पाइएको छ ।
आइतबार प्रधानमन्त्री नियुक्ती भएर सोमबार शपथ लिइ कार्यभार सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री कार्यालयको ट्वीटरको एक्सेस छैन ।
पीएमओ नेपाल (PMO Nepal) नाम रहेको प्रधानमन्त्री कार्यालयको उक्त आधिकारिक ट्वीटर ह्याण्डलमा अहिलेसम्म पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको फोटो यथावत् छ ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया