

बाणगंगा नगरपालिकाले भन्यो, १५ दिन भित्र सडक-पेटीका व्यवसाय र ठेला हटाउनु





कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले सडक पेटी तथा अतिक्रमण गरि संचालन गरिएका व्यापार व्यवसाय र ठेला हटाउन आग्रह गरेको छ ।
बिहिबार एक सूचना जारी गर्दै नगरपालिकाले नगर क्षेत्र भित्रका विभिन्न सडक र सडक पेटीमा संचालनमा रहेका व्यापार व्यवसाय र ठेला् १५ दिन भित्र हटाउन निर्देशन गरेको हो ।
नगरपालिकालाई व्यवस्थित बनाउन भन्दै बाणगंगा नगरपालिकाले सडक पेटीबाट व्यवसाय र ठेला हटाएर संचालन गर्न भनेको छ । सूचनाको अवज्ञा गरी सडक पेटीमै व्यापार व्यवासय संचालन गरेको पाइए जरीवाना गर्ने चेतानी छ भने नगरपालिकाले नै आफै त्यस्ता संरचना हटाउने बताएको छ ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार












प्रतिक्रिया