

रोटरी क्लव कपिलवस्तु मिड टाउनले दियो न्यानो कपडा र सामाग्री





कपिलवस्तु । रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनले बाणगङ्गा नगरपालिका वार्ड नम्बर ५ मधौली निवासी ८५ बर्षिय आशक्त ,बयोवृद्ध एवं एकल महिला मोति थारु लाई ११ हजार बराबरको न्यानो कपडा साथै अन्य सामग्री हस्तान्तरण गरेको छ ।
अन्तरास्ट्रिय सामाजिक सस्था, स्वार्थ भन्दा माथी सेवा भन्ने मूल्य र मान्यतालाइ आत्मसाथ गर्दै सामाजिक एवम् मानवीय कार्य गर्दै आइरहेको रोटरी इन्टरनेस्नलको अभिन्न अङ्गको रुपमा रहेको रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनले यस क्षेत्रमा विभिन्न मानवीय कार्य गर्दै आइरहेको छ । ८५ बर्षिय बयोवृद्ध एकल महिलाको मलिन चेहरामा मुस्कान ल्याउनको निम्ति क्लवमा कृयासिल रोटरीयनहरुले सामाग्रीहरु सौजन्य गरेको छ ।
हस्तान्तरण कार्यक्रममा क्लवका अध्यक्ष रो।मोहन बेल्बासे, निबर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक रो। माधब भाट , सचिव रो। कान्ता गहतराज,सर्जन एट आम्स रो।हेमन्त थापा , सीता भाट क्षेत्री स्थानीय सामाजिक व्याक्तित्व बिष्णु के।सि। लगायतको उपस्थिति रहेको थियो।।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया