

बिजयनगरमा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न




दुर्गाप्रसाद काफ्ले, चन्द्रौटा । कपिलवस्तु को बिजय नगर गाउँ पालिका मा रहेको गणेशपुर आयुर्वेद शाखा ले विभिन्न बिद्यालय हरुमा बिद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न गरेको छ !
मिति २०७९ साल मङ्सिर २०गतेदेखि सुरु भएको उक्त कार्यक्रम श्री भुवनेश्वोरी मा: बिजय नगर ३ जगदीशपुर मा र आज श्री शिव मा बि डालपुर म भएको थियो !
कार्यक्रम मा भुवनेश्वोरी मा बि का २८ छत्रा २२ छात्र र डालपुर मा बि का ३३ छात्रा २२ छात्र का साथै शिक्षक शिक्षिका हरु सहभागी भएका थिए !
कार्यक्रम मा आयुर्वेद , आहार बिहार, तथा योगाध्यास को बारेमा सिकाइएको थियो साथै आयुर्वेद चिकिस्या सेवा प्रदान गर्ने सन्था हरु तथा पाइने सेवाहरु वारे जानकरी दिइएको थियो ! दिनचर्या , रितुचर्या , आहार बिहार , स्वास्थ्य जीवन शैली , सावधानी सचेतना गराइयो!
योगको बारेमा जानकारी दिदै योगका विभिन्न क्रियाकलाप हरुको अभ्यास गराइएको थियो!
साथै स्थानीय स्थरमा प्राप्त हुने जडीबुटी को उपयोगीता को बारेमा जानकारी दिई बिध्यालय र आ – आफ्ना घर परिसरमा रोप्ना प्रोत्साहन गरिएको थियो ! कार्यक्रम को अध्यक्षता वडा नम्बर ५ का वडा अध्यक्ष मोहमद मुसलमान को अध्यक्षता बिजय नगर गाउँ पालिका क प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल को प्रमुख आतिथ्यता बिजय नगर गा: पा: वडा नम्बर ७ गणेशपुर आयुर्वेद औषधालय कि वरिष्ठ कबिराज निरीक्षक बिमला चौधरी र नागरिक आरोग्य केन्द्र कृष्ण्नगर नगर पालिका डा: नागेश्वोर प्रसाद मिश्र हरुले गर्नु भएको आयोजक गणेशपुर आयुर्वेद औषधालय ले जनाएको छ !


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया