
समानुपातिकमा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो बन्यो

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा समानुपातिकको ९४ लाख ९१ हजार ६२२ मतगणना हुँदा २५ लाख ७० हजार १४२ मत पाएको छ ।
नेपाली कांग्रेस २४ लाख ३८ हजार ११ मतका साथ दोस्रोमा रहेको छ भने नेकपा माओवादी केन्द्र १० लाख ९१ हजार ५३६ मतका साथ तेस्रोमा छ ।
समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी चौथोमा रहेको छ । स्वतन्त्र पार्टीले १० लाख ७० हजार १५५ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४९ हजार ७७ मतका साथ पाँचौंमा छ ।
जनता समाजवादी पार्टीले ३ लाख ४३ हजार ९६३ मत पाएको छ भने जनमत पार्टीले २ लाख ८७ हजार ५०५ मत पाएको छ । समानुपातिकमा नेकपा एकीकृत समाजवादीले २ लाख ६२ हजार ७५७ मत पाएको निर्वाचन आयोगले जनाएको छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार १७९ मत पाएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया