प्रचण्डलाई देउवा र ओलीको पालैपालो फोन 

त्यसअघि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रचण्डलाई फोन गरेका थिए । गठबन्धनलाई मजवुत बनाउने कुरा भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

“एमाले अध्यक्षले चुनाव जितेकोमा फोन गरेर बधाई दिनुभएको छ । त्यसअघि देउवाले हिजो फोन गरेर गठबन्धनलाई बलियो बनाउने कुरा भएको हो,” प्रचण्डको सचिवालयले  भन्यो ।

अघिल्लो पटकको निर्वाचनमा एमाले र माओवादी गठबन्धन गरेर चुनावमा होमिएका थिए । यसपटकको निर्वाचनमा माओवादी सत्तारुढ गठबन्धनमा रहेर चुनावमा होमिएको थियो ।

प्रतिक्रिया

खबर सबै