
कपिलवस्तु(२ मा एमालेका बृजेशकुमारले उछिने कांग्रेसका सुरेन्द्रराजलाई

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा सुरुवाती चरण देखि नै अग्रता कायम गरेका नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य मत गणनाको अत्यतिर आउँदा भने पछाडि परेका छन् । उनलाई सुरुवाती चरणबाट पच्छाइरहेका एमालेका बृजेशकुमार गुप्ता(ुबब्लुु ) ले २४ हजार ५१ मत ल्याएर अघि लागेका छन्।
उनका प्रतिस्पर्धी कांग्रेसका सुरेन्द्रराज आचार्यले २३ हजार ८ सय १६ मत ल्याएका छन्। गुप्ता र आचार्यबीच २३५ मतको अन्तर छ। अहिले पनि यहाँ मतगणना जारी छ।
गुप्ता अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका थिए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया