कपिलवस्तु ३ मा एमालेका गुप्ताले लिए अग्रता

कपिलवस्तु। कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेकपा एमाले प्रतिनिधि सभा सदस्य उम्मेदवार मंगल प्रसाद गुप्ताले अग्रता लिएका छन् ।
प्रतिनिधि सभाको १३ हजार २ सय मतगणना हुँदा ३ सय ७६ मतले अगाडि रहेका छन् । गुप्ताले सत्ता गठबन्धनका उम्मेदवार अभिषेक प्रताप शाहलाई पछि पारेका हुन् । शाहले यस क्षेत्रमा निरन्तर ३ पटक सांसद भएका थिए ।
गठबन्धनका शाहले ३ हजार २ सय ७२ मत प्राप्त गर्दा गुप्ताको ३६४८ मत आएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रकाश रजौरियाले २ हजार ७ सय ४४ मत प्राप्त गरेका छन् ।

खबर सबै
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने

हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा

प्रतिक्रिया