

कपिलवस्तु प्रदेश सभा १ (क) मा एमालेका विष्णु पन्थीकाे अग्रता कायमै



कपिलवस्तु प्रदेश सभा १ (क) मा नेकपा एमालेका विष्णु पन्थीले सुरुवाती चरणबाट नै अग्रता कायम गर्नुभएको छ ।
पछिल्लो मतपरिणाम अनुसार पन्थीले ४ हजार १ सय २७ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उहाका प्रतिद्धन्द्धी डोलकराम घिमिरेले घिमिरे ३ हजार ३ सय ६५ मत प्राप्त गर्नुभएको छ ।
घिमिरे पन्थी भन्दा ७ सय ६२ मतले पछाडी हुनुहुन्छ । अहिलेसम्म १२ हजार २ सय ९३ मतगणना भएको छ । वाणगंगा वडा नम्बर २, १० र ५ को मतगणना भएको हो ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया