

शंकर पोखरेल १ हजार मतले पछि



दाङ : दाङमा नेकपा एमालेका महासचिव शंकर पोखरेल एक हजार मतले पछि परेका छन् । माओवादी केन्द्रकी रेखा शर्माले ५३ सय ९४ मत ल्याउँदा शंकर पोखरेलले ४३ सय ६२ मत ल्याएका छन् । दाङ २ मा सुरुदेखि नै रेखा शर्माको अग्रता रहेको छ ।
दाङको १ मा पनि एकिकृत समाजवादीका मेटमणी चौधरीले एमालेकी शान्ता चौधरीलाइ पछि पारेका छन् । यस्तै तीनमा कांग्रेसका दीपक गिरीले एमालेकी कोमल वलीलाई पछि पारेका छन् ।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया