

कपिलवस्तु– १ मा एमालेको सुरुवाती अग्रता



कपिलवस्तु । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ को प्ररम्भिक मतगणनामा नेकपा एमालेको अग्रता लिएको छ।
एमालेका बलराम अधिकारीले ५०४ मत ल्याएका छन्। यस्तै, माओवादी केन्द्रका चक्रपाणि खनालले ४०२ मत प्राप्त गरेका छन्।
यो क्षेत्रका उम्मेदवारले प्राप्त गरेको मत:
बलराम अधिकारी– ५०४ एमाले
चक्रपाणि खनाल– ४२० माओवादी केन्द्र
नरेन्द्रप्रसाद चौधरी– २९३ जनमत पार्टी
ध्रुवबहादुर रायमाझी– १०० राप्रपा।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया