कपिलवस्तु क्षेत्र नं १ मा पनि थालियो मतगणना

कपिलवस्तु । कपिलवस्तु क्षेत्र न। १ को मतगणना सुरु भएको छ । मतगणना बाणगंगा वडा न। ४ मा रहेको बाणगंगा माध्यामिक विद्यालय गजेहडामा सुरु भएको हो ।
मत गणना सिसिटीभि क्यामराको निगरानिमा पुर्ण शुरक्षित तरीकाले गन्न सरु भएको छ । शुद्धोधन गाँउपालिका वडा न। ४ बाट मतगणना सुरु भएको छ ।
दिउँसो ३ः३५ बजे देखि प्रतिनिधि सभा सदस्यको मत गणना सुरु भएको बताईएको छ । यता कपिलवस्तुका तिन वटै क्षेत्रको मतगणना चलिरहेको छ ।

खबर सबै
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने

हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा

प्रतिक्रिया