

प्युठानमा दुईवटा मतदान केन्द्रको मतपेटिका फुटेको भेटिएपछि विवाद



प्युठान । प्युठानमा दुईवटा मतदान केन्द्रको मतपेटिका फुटेको भेटिएपछि विवाद भएको छ । नौबाहिनी बराह मावि मतदान केन्द्र र ज्ञानुदय आधारभूत मावि केन्द्रको मतपेटिका फुटेको भेटिएको छ ।
समानुपातिक तर्फको एउटा मतपेटिका र प्रदेशतर्फको एउटा मतपेटिका बाटोमा ल्याउँदा सिल अलिकति फुटेको भेटिएको मुख्य निर्वाचन अधिकृत देवप्रसाद योगीले रातोपाटीलाई बताए । उनले भने– ‘अहिले सर्वदलीय बैठक बसिरहेको छ ।’
सर्वदलीय बैठकमा त्यसबारे छलफल भइरहेको छ । विवादका कारण मतगणना सुरु हुन सकेको छैन ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया